When you need a support जब तपाईलाई समर्थन चाहिन्छ

यौन स्वास्थ्य समस्याहरू र चिन्ताहरू बारे कसैसँग परामर्श गर्न गाह्रो हुन्छ। हामीसँग तपाइँको यौन स्वास्थ्य समस्याहरूको बारेमा कुरा गर्ने ठाउँ खोज्न मद्दत गर्न केही सुझावहरू छन्।

यदि तपाईंसँग विदेशी नागरिकता छ, वा विदेशबाट जापान आउनुभएको छ भने कृपया पहिले "प्रायर टु योर ट्राबल" को सन्दर्भ हेर्नुहोस्।

मानिसहरू प्रायः इन्टरनेटमा जानकारी खोज्ने विचार गर्छन्, र कोइ भने विशेषज्ञसँग परामर्श लिने वा चिकित्सा संस्थामा जाने भन्ने बारे निश्चिय गर्न सक्दैनन्। तपाइँ निश्चित रूपमा इन्टरनेटमा जानकारी फेला पार्न सक्नुहुन्छ, तथापि, जानकारीको भरपर्दो स्रोत छनौट गर्न महत्त्वपूर्ण हुन्छ। हामी तपाईंलाई सूचना साइट पढ्दा यी बिन्दुहरू विचार गर्न सिफारिस गर्छौं:
 ① सूचना प्रावधानको विषय स्पष्ट छ
 ② यो सार्वजनिक संस्थाले उत्पादन गरेको हो,
 ③ चिकित्सा विशेषज्ञहरु द्वारा पर्यवेक्षण गरिएको छ
 ④ प्रमाणमा आधारित डाटा द्वारा समर्थित छन्
 ⑤ नयाँ जानकारीको साथ अद्यावधिक गरिएको छ, हामी तपाईंलाई धेरै साइटहरू
तुलना गर्न, नाफा नहेर्ने साइटहरू छनौट गर्न र यदि तपाईंसँग कुनै प्रश्नहरू छन् भने विशेषज्ञसँग परामर्श लिन सुझाव दिन्छौं।