About Us

Tokyo Sexual Health
सबैको लागी योन स्वास्थ्य

टोकियो योन स्वास्थ्य, एक योन स्वास्थ्यलाई प्रवर्द्धन गर्ने कार्यक्रम हो जुन स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको सहयोगमा अन्वेषकहरूको टोलीद्वारा स्थापित गरिएको थियो, जसको वास्तविक उद्देश्य ओलम्पिक र पाराओलम्पिक खेलहरू पछि पनि निरन्तर यौन सम्पर्कबाट सर्ने संक्रमणको निर्मुलिकरण गर्नु रहेको थियो । हामी

विभिन्न विज्ञहरू, निजी समूहहरू, अन्तर्राष्ट्रिय संस्थाहरू र सरकारसँगको सहकार्यमा यौन स्वास्थ्यको बारेमा व्यापक, उच्च गुणस्तरको जानकारी वितरण गर्न र सबैको लागि यौन स्वास्थ्य सेवाहरूमा पहुँच सुनिश्चित गर्न काम गरिरहेका छौं।